Logo

डिशहोम फाइबरनेटको ‘क्याच द बिग’ अफर सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । डिशहोम फाईबरनेटले यसको ग्राउन्डब्रेकिंग क्याच द बिग अफरू सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले दावी गरेको छ । १०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र ७,५२२ रुपैयाँमा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । जबकि २००…