बिजखबर संवाददाता ३ मंसिर, काठमाडौं । काठमाडौंमा हुन लागेको अठारौं सार्क शिखर सम्मलेनमा जलविद्युत्, रेल र मोटर यातायात क्षेत्रमा सम्झौता हुने भएको छ । हाल यी विषयको मस्यौदामा सवै देशले सहमति जनाइसकेकाले सम्झौता हुने निश्चित भएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बिजखवरलाई बताए । ‘सार्क मुलुकभरी जलविद्युत् प्रसारण लाइन विस्तार, सडकसंजाल विस्तारजस्ता विषयमा सार्कका सवै देशले…