Logo

अर्थमन्त्री भन्छन्, समस्या भन्दा पनि चलखेलले सेयर बजारमा घट्यो, जनगुनासो सुन्न ‘विगुल’ स्थापना

बिजखबर संवाददाता १४ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले विना कारण सेयर बजार घट्दै गएको बताएका छन् । ‘ अर्थतन्त्रका सबै सूचकहरु तथा सूचिकृत कम्पनीहरुको प्रतिफल पनि राम्रो हुँदाहुँदै पनि नेप्से लगातार ओरालो लागिरहेको छ,’ आइतबार अर्थमन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समस्या भएर भन्दा पनि अनावश्यक चलखेल गरेर सेयर बजार घटाइएको छ…