काठमाडौं । हुण्डाई मोटरले ट्राफिक प्रहरीलाई मोटर क्याम हस्तातन्रण गरेको छ । हुण्डाईको नेपाल स्थित आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त क्यामहरु हस्तान्तरण गरेको हो । ट्राफिक सरक्षा अभियान अन्तरराष्ट्रिय हुण्डाई कर्पोरेटको सामाजिक उत्तरदायित्वको मूल्य आधार रहँदै आएको छ । सोही अनुरुप नेपालमा पनि ट्राफिक व्यवस्थापन तथा निगरानीमा सहजमा ल्याउन ड्यास…