Logo

सेयर बजारमा १० अंकको बृद्धि, विमा समुह बढ्दा ८८ करोड ७० लाखको कारोवार

काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक १० दशमलव ४० अंकले उकालो लागेको छ । सो दिन सेयरबजार १ हजार ७ सय ६३ दशमलव ७८ अंकमा पुगेर बन्द भएको हो । आइतवार कारोवारमा आएका अधिकांश सुमहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन वीमा समुहको परिसुचक २ सय…