Logo

एसबिआई बैंकले दियो २८ प्रतिशत बोनस सेयर, स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँदै

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना सेयर धनीलाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैकको आज बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो । यसैगरी बैंकले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशतका दरले नगद लाभांस दिने भएको छ । साथै उक्त बोनस सेयर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा…