Logo

तारा एयरले गर्यो सगरमाथा क्षेत्रको फोहोर संकलन, फोहोर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण

काठमाडौं । तारा एयरले सगरमाथा क्षेत्रमा रहेको फोहोर संकलन गरेको छ । तारा एयरले सगरमाथा क्षेत्र प्रदुषण नियन्त्रण समितिसँगको सहकार्यमा सगरमाथा क्षेत्रको फोहोर संकलन गरेको हो । तारा एयरले दुई दशमलब ६ टन फोहोर व्यवस्थापन गरेको बताइएको छ । सोलुखुम्बु जिल्लाको चौरिखर्क,नाम्चे र सरमाथा राष्ट्रिय निकुञ्जक्षेत्रको खुम्जुङ गाविसमा रहेको फोहोरलाई व्यवस्थापन गरेको हो । तारा…