Logo

पेरिस ओलम्पिकका लागि तीनदेखि पाँच अर्ब युरो खर्च हुने, कति बजेट छुट्टयाएको छ फ्रान्सले ?

पेरिस । सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च गर्ने अपेक्षा गरिएको फ्रान्सेली राष्ट्रिय लेखा परीक्षकले मङ्गलबार बताएका छन् । “हामीलाई अझैपनि ओलम्पिकको लागत थाहा छैन । यसमा तीन, चार वा पाँच अर्ब युरो खर्च हुनेछ”, अडिटिङ निकायका प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई भने । सन् २०१७ मा सहर…