काठमाडौँ । बिहीवार स्थानीय बजारमा सुनको भाउ ५६ हजार ३ सय रुपैयाँमा झरेको छ । बुधबार तोलाको १ हजार १ सय रुपैयाँले घटेको सुन बिहीबार पनि घटेको हो । बुधवार सुन ५६ हजार ७ सयमा किनबेच भएको थियो । त्यस्तै विहीवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ…