Logo

टेलिकमले बुझायो फोरजीको व्यवसायीक योजना, दुई महिनाभित्र आउला सञ्चालनमा ?

काठमाडौं । नेपाल टेलिकमले फोरजी सञ्चालनका लागि व्यवसायीक कार्ययोजना पेस गरेको छ । टेलिकमले शुक्रवार नेपाल दूरसञ्चार प्राधिकरणमा सो कार्य योजना पेस गरेको प्रवक्ता प्रतिभा वैद्यले बताइन् । आगामी दुई महिनाभित्र फोरजी सञ्चालन गर्ने उद्देश्यका साथ योजना बुझाएको हो । प्राधिकरणले टेलिकमलाई फोरजी सञ्चालनको अनुमती दिएसँगै व्यवसायीक कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो । कार्यायोजना…