काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड एनसेल दोस्रो वर्ष पनि फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवा प्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ । सो पुरस्कार एनसेललाई अन्तरराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुहअन्र्तगत पर्दछ । यसले…