Logo

राष्ट्र बैंकले भन्यो, एनसेललाई दवावमा होइन कानूनी रुपमै लाभांस लैजान दिइएको हो

काठमडौं । नेपाल राष्ट्र बैंकले दूरसंचार सेवा प्रदायक कम्पनी एनसेललाई कानुनी रुपमा लाभांस लैजान स्वीकृति दिइएको बताएको छ । एनसेललाई लाभांस लैजान स्वीकृति दिएको सम्बन्धमा मिडियामा अनावश्यक रुपमा समाचार आएको भन्दै राष्ट्र बैंकले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । कार्यक्रममा राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले सम्बन्धित सरोकारवाला निकायको सहमतिमै लाभांस लैजान स्वीकृति…