बिजखबर संवाददाता २० मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशन यही मंसिर २६ र २७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । झण्डै दुई हजार जना व्यवसायी तथा सरोकारवालाको सहभागीतामा कमलादीस्थित प्रज्ञा प्रतिस्ष्ठान भवनमा साधारणसभा आयोजना हुने महासंघले जनाएको छ । ‘पूर्वाधार विकास राष्ट्र निर्माणको आधार, बनौ सर्व पक्ष…