Logo

सामान्य ओरालो लाग्यो सुन,तोलाको ५७ हजार ५ सय, चाँदीको भाउ पनि घट्यो

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ तोलाको ५७ हजार ५ सय तोकिएको छ । त्यस्तै चाँदीको भाउमा पनि कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रवार चाँदीको मूल्य तोलाको ८ सय २५ तोकिएको छ । जुन बिहीवारको भन्दा…