एसियन डेभलपमेन्ट बैंक (एडीबी)ले ३० खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । एडीबीले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत उक्त रकम विभिन्न परियोजनामा लगानी गर्ने भएको हो । एडीबीले सासेकको १० वर्षे कार्ययोजना सार्वजनिक गर्दै नेपालको उर्जा र यातायात क्षेत्रमा ३० अर्ब अमेरिकी डलर लगानी गर्ने जनाएको हो । एडीबीले सन् २०१६देखि २०२५सम्ममा उक्त लगानी…