Logo

सुन तस्करीको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । सुन तस्करीको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित दुई जनालाई पक्राउ गरेको हो । सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला…