काठमाडौं । बुधबारदेखि ५ सय र १ हजार रुपैयाँका पुराना भारतीय नोट नचल्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रका नाममा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् । नक्कली नोट, कालोधन र बढ्दो भ्रष्टाचार घटाउने उद्देश्य अनुरुप यस्तो निर्णय लिइएको मोदीले आफ्नो संवोधनमा बताएका हुन् । जस अनुसार बुधबारदेखि भारतीय बजारमा ५ सय…