Logo

भाइबरले शुरु गर्यो पब्लिक एकाउन्ट, ब्राण्डलाई सेवाग्राहीसँग जोड्न सहयोग गर्ने

काठमाडौं । भाइबरले व्यापार व्यवसाय र ब्राण्डहरुलाई उनीहरुका विश्वव्यापी श्रोतासँग जोड्नका लागि पब्लिक एकाउण्ट शुरुआत् गरेको छ । भाइबरको नयाँ व्यवसायिक समाधानले सबै प्रकारका ब्राण्डहरुलाई उनीहरुले चाहे अनुसार उनीहरुका सेवाग्राही र प्रमुख सेवाग्राहीसँग सम्बन्ध बनाइराख्न मद्दत गर्नेछ । भाइबरले आजबाट पब्लिक एकाउण्ट आरम्भ भएको घोषणा गरेको छ । यो एकाउण्टको सहायताले व्यवसायीहरु, ब्राण्डहरु र चर्चित…