सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको ‘चाँदी नै चाँदी उपहार योजना’ को समापन भएको छ । उक्त योजनामा उपभोक्ताले उल्लेख्य मात्रामा सहभागिता जनाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्ना उपभोक्ताहरुको सहुलियत तथा चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजना अन्तर्गत, शिवम् सिमेन्टलेआफ्नो उत्पादनका प्रत्येक ४०…