Logo

नयाँ नगरपालिकाका सहकारीलाई कर छुटको घोषणा, कृषिलाई प्राथमिकता दिन अर्थमन्त्रीको आग्रह

बिजखबर संवाददाता ४ पुस, काठमाडौं । सरकारले भर्खरै मात्र नगरपालिका भएका क्षेत्रका सहकारीहरुलाई कर छुट दिने भएको छ । केही समय अघिसम्म ग्रामीण क्षेत्रमा संचालिच तर, केही समयअघिमात्र नगरपालिकामा परेका सहकारीहरुलाई कर छुट दिन सरकारका सम्बन्धित निकायलाई निर्देशन दिइसकेको अर्थ मन्त्री डा. रामशरण महतले बताए । ‘त्यस्ता सहकारीहरुलाई मर्का पर्ने भएकाले मैले आन्तरिक राजस्व विभाग…