Logo

सेयर बजार १०.८३ अंकले घट्यो, दुई कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । मंगलबार बढेको सेयर बजार बुधबार घटेको हो । बुधबार सेयर बजार मापम नेप्से सूचक १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा झरेको छ । मंगलबार नेप्से सूचक १० अंकको हाराहारीमा बढेको थियो । नेप्से सूचकसँगै बुधबार कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन…