Logo

नेप्से साढे ३ अंकले बढ्यो, कारोवार रकम भने घट्यो

बिजखबर संवाददाता १४ पुस, काठमाडौं । सोमबार नेप्से परिसुचक ३ दशमलव ५१ अंकले बढेको छ । बजार खुलेपछि शुरुमा ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेको हो । सोमबार नेप्से परिसुचक ९ सय ७ दशमलव २३ अंकमा पुगेर अडिएको छ । बजारमा सवैभन्दा बढी होटल समुहको परिसुचक ३१ दशमलव २३ अंकले बढेको छ । त्यसबाहेक बजारमा…