बिजखबर संवाददाता ३० पुस, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ‘कति गुड्ने अव पालो उड्ने’ योजना ल्याएको छ । कम्पनीले आफना अभिकर्ताहरुलाई उत्प्रेरणा जगाउने उद्देश्य अनुरुप देश विदेशमा भ्रमण गराउने कार्यक्रम अन्तर्गत उक्त योजना ल्याएको हो । कम्पनीले यस पटक अभिकर्तालाई भारतको मुम्वई शहर भ्रमण गराइने छ । उक्त भ्रमणमा ५० जना सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको…