Logo

भारतसँग विद्युत आयात अनुमति नवीकरण, नेपालमा लोडसेडिङको संकट टर्याे

काठमाडौँ । भारतबाट आयात हुँदै आएको बिजुली केहि घटेर आउने भएको छ । भारतले नेपालमा निर्यात गर्ने बिजुलीको परिमाण केहि घटाएर निर्यात अनुमति नवीकरण गरिदिएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार हालै भारतले नेपालमा पठाउने बिजुली प्रतिदिन ५ सय ५४ मेगावाट बिजुली ल्याउन दिने अनुमति दिएको हो । यसअघि नेपालले भारतबाट दैनिक ६ सय मेगावाट…