Logo

सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो । विहिबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी दिए । विकास समस्या…