Logo

तत्काल विद्युत महशुल नबढ्ने, मूल्य निर्धारण अन्योल बन्दै, उपभोक्तालाई राहत

काठमाडौं । दशै तिहारलगायत ठूला चाडपर्व नकिदै गएका कारण तत्काल विद्युत महसलु नबढ्ने भएको छ । सर्वोच्च अदालतले तत्काल महशुल वृद्धि सम्वन्धी कुनै नगर्न आदेश दिएको हो । यसअघिनै महशुल निर्धारण आयोगका तीन पदाधिकारीको मूल्य बढाउन अस्विकार गरेका थिए । यसअघि आयोगले विद्यमान विद्युत महशुल दरमा १३ दशमलव ७ प्रतिसतले वृद्धि गर्ने निर्णयको तयारी गरिरहेको…