Logo

दशैलाई भारतबाट ३० हजार खसीबोका ल्याइने

काठमाडौं । नजिकिदै गरेको दशैका लागि भारतबाट ३० हजार ओटा खसीबोका ल्याइने भएको छ । बजारको मागलाई स्वदेशी खसीबोकाले मात्रै नधान्ने भएकाले व्यवसायीहरुले अपुग खसीबोका भारतबाट आयात गर्ने तयारी थालेका हुन् । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष दीपक थापाले दशैका लागि झण्डै ४५ हजार खसीबोका चाहिने भएकाले सोहीअनुसार अपुग खसीबोका भारतबाट आयत गर्ने तयारी भइरहेको…