Logo

एकअर्को प्रदेशमा समानरुपले उद्योग व्यवसाय सञ्चालन गर्ने अधिकार संविधानमै हुनुपर्छ : परिसंघ

नेपाल उद्योग परिसंघले मुलुक संघीयतामा गएपछि जुनसुकै एकअर्को प्रदेशमा पनि उद्योग व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउने अधिकार संविधानै सुचिश्चित गर्नु संविधान सभालाई सुझाव दिएको छ । परिसंघले बिहीवार संविधान सभालाई बुझाएको संघीयतामा मुलुकको वित्तिय एवं आर्थिक संरचना कस्तो हुनुपर्छ भन्ने विषयको प्रतिवेदनमा यस्तो सुझाव उल्लेख छ । परिसंघले राज्यको संघीय खाकासँगै यसको वित्तिय एवं आर्थिक…