Logo

एनसेल मेलामा झुमे दर्शक

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले शनिवार जावलाखेलमा आयोजना गरेको एनसेल मेलामा दर्शकले उल्लेखीय सहभागीता जनाएका छन् । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग दशैंको शुभकामना तथा खुशीयाली साट्न आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा दर्शकले उत्साहजनक सहभागीता जनाएका हुन् । दशैको अवसर पारेर एनसेलले देशका आठ प्रमुख शहरहरु विर्तामोड, विराटनगर, सिन्धुली बजार, बिरगंज, नारायणगढ, दाङ तुलसीपुर…