Logo

सुनको मुल्य १५ सयले बढ्यो

बिजखबर संवाददाता । २३ कार्तिक,काठमाडाै । नेपाली बजारमा आइतवार सुनको मुल्य १५ सय रुपैंयाले बढेको छ । शुक्रवार तोलाको ४९ हजार रुपैंयामा कारोबार भएको सुन आज १५ सय रुपैयाले बढेर ५० हजार पाँच सयमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा २.६ प्रतिशतले सुनको मुल्य बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको हो  यसअघि सुनको मुल्य निरन्तर…