Logo

विश्वको सबैभन्दा लामो ट्राफिक जाम : जहाँ १२ दिन सडकमै पर्नुपर्यो अलपत्र, जाममा फसेकाका लागि बनाइएको थियो सडकमै अस्थायी घर

काठमाडौं । मानिसहरूले ट्राफिक जामको सामना गर्नु सामान्य कुरा हो । अफिस जाँदा मानिसहरूले ट्राफिक जामका कारण हुने ढिलाईका लागि अतिरिक्त समय लिन्छन् । कहिलेकाही घरबाट निस्कने बित्तिकै सवारी साधनको गति रोकिन्छ मानिसहरु ट्राफिकमा फसेपछि निसास्सिान थाल्छन । मनमा एउटै चाहना हुन्छ यो जामबाट जसरी पनि निस्कने । ट्राफिक जाममा फसेपछि सारा जीवन यहाँ खेर…