Logo

ग्राण्ड बैंकका सीईओ र महाप्रवन्धकद्वारा राजीनामा

  बिजखवर संवाददाता २७ कात्तिक, काठमाडौं । ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम क्षेत्री र महाप्रवन्धक बिजय पन्तले राजीनामा दिएका छन् । उनीहरुले बैंकको आर्थिक अवस्था सुधार गर्न नसकेको स्वीकार गर्दै विहीबार संचालक समिति समक्ष राजीनामा दिएको बैंक स्रोतले बताएको छ । उनीहरुले राजीनामा दिएपनि बैंक संचालक समितिले स्वीकृत गरिसकेको छैन । केही समय…