Logo

राजस्व श्रोत व्यवस्थित बनाउन आयोगलाई अर्थमन्त्रीको निर्देशन

बिजखबर संवाददाता ३० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आयकर, भ्याट र भन्सार तीनै किसिमका राजस्वका स्रोतलाई सुसंयोजित र व्यवस्थित हुनेगरी करप्रणालीको पुनरावलोकन गर्न निर्देशन दिएका छन् । उनले आइतबार उच्चस्तरीय कर प्रणाली पुनरावलोकन सुझाव आयोगका पदाधिकारीलाई मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिएका हुन् । साथै मन्त्री डा महतले सुझावलाई आगामी बजेटमा समावेश गर्न मिल्नेगरी…