Logo

कलर्सले ल्यायो आकर्षक बारफोन, मूल्य १५ सय ५० रुपैयाँ

बिजखबर संवाददाता १८ मंसिर, काठमाडौं । कलर्स मोबाइलको आकर्षक बार फोन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कलर्स मोबाइलको आधिकारिक विक्रेता टेलिटक प्रालिले ‘एफ ००७’ मोडलको बार फोन ल्याएको हो । १ हजार ५ सय ५० रुपैयाँ बजार मूल्य तोकिएको उक्त बार फोन बलियो, आकर्षक र टिकाउ रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।…