Logo

नेप्से परिसुचक पुरै हरियो, बुधारबार ७ अंकले बढ्यो

बिजखबर संवाददाता २४ मंसिर, काठमाडौं । लामोसमयदेखि ओरालो लागेको नेप्से परिसुचक बुधबार उकालो लागेको छ । बुधबार परिसुचक ६ दशमलव ७८ अंकले बढेर ८ सय ५५ दशमलव ५१ अंकमा पुगेर अडिएको छ । बुधबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक ३० अंकले बढेको छ । यसैगरी जलविद्युत् समुहको परिसुचक…