Logo

आइतबार सुन प्रतितोला ५२ हजार, चाँदि ७ सयमा कारोबार

बीजखबर संवाददाता ६ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार छापावाला सुन प्रति तोला ५२ हजार रुपैया तोकेको छ । सुन चाँदि व्यवसायी महासंघले साताको पहिलो दिनको लागि छापा वाला सुन प्रति तोला ५२ हजार तोकेको हो । यसैगरी चाँदिको मुल्य प्रतितोला ७ सयमा कारोबार भइरहेको मंहासंले जनाएको छ ।