Logo

नेपाललाई विदेशी लगानी मैत्री बनाइने मन्त्री वस्नेतको दावी, वैदेशिक लागनी सहजिकरण केन्द्र स्थापना गरिँदै

बिजखबर संवाददाता ७ पुस, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले नेपाललाई विदेशी लगानी मैत्री गन्तव्य बनाइने बताएका छन् । ‘हाल नेपालमा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतले लगानी गर्न चासो देखाएका छन्,’ पत्रकारसँगको भेटघाट कार्यक्रममा उनले भने, ‘त्यसका लागि उनीहरुले नेपालमा राजनीतिक स्थिरता खोजेको देखिन्छ ।’ विदेशी लगानी भित्रयाउन चीन लगायत अन्य पाँच…