Logo

मेगाको बोनश सेयर प्रस्ताव राष्ट्र बैंकद्वारा स्वीकृत, २९ गते साधारणसभा

बिजखबर संवाददाता ८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकले पेश गरेको बोनश सेयर वितरण प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्र बैंकले स्वीकृत गरेको निर्णयको जानकारी नेप्सेलाई मंगलबार मात्रै दिएको हो । राष्ट्र बैंकको स्वीकृतिसँगै मेगा बैंकले आफ्ना सेयर धनीलाई १२ प्रतिशत बोनश सेयर दिने छ भने कर प्रयोजनका लागि जिरो दशमलव ६३ प्रतिशत…