Logo

मन्त्री निधि भन्छन्, सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएर अघि बढाएको छ

बिजखबर संवाददाता १३ पुस, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले नेपाल सरकारले राजनीतिक र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतासाथ अघि बढाएको बताएका छन् । शनिबार दाङको लमही तुलसीपु सडक अन्तर्गत कटुवाखोलाको पक्की पुलको शिलान्यास गर्ने क्रममा मन्त्रीले यस्तो धारणा राखेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आयोजना पुल शिलान्यास भएको हो । सो…