Logo

नेप्सेमा दिनभर उत्तरचढाव, अन्तमा २ अंकले बढ्यो

बिजखबर संवाददाता ३० पुस, काठमाडौं । बुधबार नेप्से परिसुचक दिनभर उत्तरचढाव भएको छ । बजार खुलेको केही समय बढेको नेप्से बीचमा आएर घटेको थियो । तर, अन्तिम समयमा आएर बजार सुध्रिदै २ दशमलव ५ अंकले  बढेको छ ।  बुधबार नेप्से परिसुचक ९ सय ३९ दशमलव ७ विन्दुमा पुगेर अडिएको छ । बुधबार कुनै पनि समुहका…