Logo

५% व्याजदरमा लक्ष्मीको अरेन्ज बचत, ५ लाखको न्युनतम मौज्दातमा १० लाखको बिमा

काठमाडौं । लक्ष्मी बैंकले अरेन्ज बचत खातालाई नयाँ सेवा सुविधासहित वार्षिक ७ प्रतिशत व्याजदरमा ग्राहक समक्ष प्रस्तुत गरेको छ । यो बजारमा कायम व्याजदरहरुमा अधिकतम मध्ये एक भएको बैंकले जानकारी दिएको छ । यस वचतका खाताका ग्राहकहरुले रु ५ लाख को न्युनतम मौज्दात कायम राखी थप सेवा शुल्क बिना नै रु १० लाख बराबरको बिमा…