Logo

दिनभर उकालो लागेको बजार अन्तमा घट्यो, किन हुँदैछ चलखेल ?

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बिहीबार दिनभर उकालो लागेको नेप्से परिसुचक सामान्य ओरालो लागेको हो । चुनाव हुने वा नहुने भन्ने आशंकामा साताको पहिलो दुई उच्च रुपमा घटेकोे नेप्से परिसुचक प्रमुख राजनीतिक दलले चुनावी वातावरण निर्माण गरेसँगै पछिल्लो एक दिन उकालो लागेको थियो । तर, अन्तिम दिन पनि…