Logo

इन्टरनेटको डाटा १ सेकेन्डभित्रै ‘ट्रान्सफर’ हुनुपर्ने, पाँच सेकेन्डमा फोन लाग्नुपर्ने

काठमाडौं । अब कुनै एउटा डिभाइसबाट अर्को डिभाइसमा पठाइएको डाटा २ सय ५० मिलिसेकेन्डमा पुग्नुपर्ने भएको छ । टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम गर्ने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले  ल्याएको  दूरसञ्चार सेवाको गुणस्तर सम्वन्धी विनियमावली २०७३ मा यस्तो उल्लेख छ । यो विनियमावली आगामी साउन १ गतेदेखि लागु हुने छ । विनियमावलीका अनुसार प्राधिकरणले टेलिफोन तथा…