काटमाठौं । नेपाल टेलिकमले सस्तो डाटा अफर ल्याएको छ । कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो। नाइट टाइम प्याक अन्तर्गत राति १० बजेदेखि बिहान ६ बजेसम्म हप्ताका लागि ५ सय एमबिको ४५ रुपैयाँ र १५ दिनका लागि १२ सय एमबिको ९०…