Logo

सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चको निर्देशन, ‘आजै अदालतमा हाजिर गराउ’

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका डिआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । सिलवालले आफूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले उक्त आदेश गरेको हो। साथै आजै यथाशिघ्र अदालतमा हाजिर गराउन आदेश दिएको छ। सोमबार दिउँसो सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्चमा रिट दायर गरेका…