व्याट्रि पड्कने समस्या भएर बजारबाट फिर्ता लिइएको सामसुङको नोट ७ फेरि बजारमा आउने भएको छ । कम्पनीको फ्ल्यागसिप फोन नोट सेभेन पून बजारमा सार्वजनिक गर्ने तयारी सामसुङले गरेको अन्तरराष्ट्रिय समाचारमाध्यमहरुले जानकारी दिएका छन् । कम्पनीले यी नोट ७ मर्मत गरेर कम मूल्य राखेर बजारमा पठाउन लागेको बताएको छ । यी मर्मत गरिएका नोट ७ आगामी…