बिजखबर संवाददाता १९ माघ, काठमाडौं । सोमबार नेप्से परिसुचक शून्य दशमलव ६८ अंकले घटेको छ । बजार खुलेको केही समय उकालो लागेको नेप्से क्रमश ओरालो लाग्दै ९ सय ९० दशमलव ७६ विन्दुमा पुगेर बन्द भएको हो । सोमवार बैंकिङ,होटल र जलविद्युतको परिसूचक घटेको छ । बैंकिङतर्फ ३ दशमलव २ विन्दुले घटेको छ । त्यस्तै होटल…