काठमाडौं । मोटरसाइकल रेसिङ ‘रेसमान्डु’को पाँचौ संस्करण वैशाख २३ गते ललितपुरको सातदोबाटामा हुने भएको छ । सातदोवाटोका स्वीमिङ पुल कम्पाउन्डमा हुने कार्यक्रम नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आबद्ध नेपाल मोटरसाइकल फेडरेसन क्लब (एनएमएफसी) ले आयोजना गर्न लागेको हो । रेसमान्डुमा नोभिस अन्तर्गत २ समूह र नेसनल गरी ३ समूहमा खेल सञ्चालन हुनेछ । नोभिस क्याटागोरी…