Logo

अख्तियार प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस

काठमाडौ । संबैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । योग्यताका आधारमा सर्वोच्च अदालतले तत्कालिक प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई पदबार बर्खास्त गरेसँगै बस्न्यातले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएका थिए । आज बसेको संबैधानिक परिषदको बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो । उनको नाम अब…