काठमाडौं । लगानीको वातावरण बनेसँगै देशमा स्वदेशी तथा विदेशी लगानीका उद्योगहरु धमाधम खुल्न थालेका छन् । नेपालमा पछिल्लो समय बार्षिक १५ प्रतिशतका दरले उद्योग दर्ताको क्रम बढेको छ । देशले औद्योगिक विकासमा फड्को मारिसक्दा पनि कतिपय जिल्लालाई भने त्यसले छोएको छैन । त्यसोत कतिपय जिल्लामा भर्खरैमात्र औद्योगिक शुरुवात भएको देखिन्छ । उद्योग विभागको तथ्यांक अनुसार देशका…